समाचार Archives | Page 7194 of 7348 | Khabarhub Khabarhub

सिंहदरबार अगाडि कसले पोख्यो ८ ड्रम रगत ?

काठमाडौं– सडकमा रगत पोख्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाललाई हिन्दूराष्ट्र बनाउन माग गर्दै सडकमा रगत पोखिएको थियो । मोहन शमशेर राणा नेतृत्वको राष्ट्रिय स्वयंसेवक दलले राजधानीको सिंहदरबार अगाडि भद्रकालीमा गरेको प्रदर्शनका क्रममा राँगाको ९ ड्रम रगत सडकमा पोखेका थिए । प्रदर्शनकारीले सडकमा रगत पोखेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । 'दुईवटा गाडीमा…