Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपनि लोकसेवा आयोगमा आवेदन दिनेको सङ्ख्यामा कमी आएको छैन । समितिले निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा केही दिन कमी आएको भएपनि अहिले भने फेरि वृद्धि भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले समितिले विज्ञापन रोक्न निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आए पनि…