समाचार Archives | Page 7199 of 7349 | Khabarhub Khabarhub

बेलायतमा व्यस्त प्रधानमन्त्री ओलीका १५ तस्वीर

काठमाडौं– युरोप भ्रमणका क्रममा बेलायतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् । उनले बेलायती समकक्षी टेरिजा मे, लेबर पार्टीका नेता एवं विपक्षी नेता जेरेमी कोर्बेन, नेपाल हेर्ने संसदीय समितिका पदाधिकारीहरुसँग भेटवार्ता गरेका छन् । त्यस्तै, उनले बेलायती ड्युक अफ ससेक्स राजकुमार ह्यारीसँग समेत भेटवार्ता गरेका छन् । उनले बेलायतमा नेपाली…