समाचार Archives | Page 7201 of 7349 | Khabarhub Khabarhub

त्यस्तो के छ गुठी विधेयकमा ? जसका कारण चर्कियो आन्दोलन

काठमाडौं– सरकारले ल्याएको गुठी विधेयक तत्काल खारेज गर्न माग गर्दै विरोध शुरु भएको छ । आइतबार माइतीघर मण्डलामा विधेयकको विरोध गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गर्‍यो । गुठी विधेयकप्रति आपत्ति जनाउँदै  प्रर्दशनमा उत्रेका प्रर्दशनकारीहरुलाई प्रहरीले पानीको फोहोरासहित धरपकड गरेको हो । धरपक्कडमा परी एक दर्जन बढि घाइते भए । प्रर्दशनकारीहरुले सो विधेयक तत्काल फिर्ता…