समाचार Archives | Page 7206 of 7349 | Khabarhub Khabarhub

कुन मन्त्रीको जिल्लामा कति बजेट ? (सूची सहित)

काठमाडौं– सरकारले स्थानीय तहका लागी समानिकरण र सशर्त गरी २ खर्ब १३ अर्ब ८२ करोड रुपैयाँ यस पटकको बजेटमा विनियोजन गरेको छ । विनियोजित बजेटका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडाको जिल्ला झापाले ५ अर्ब १५ करोड ५९ लाख रुपैयाँ बजेट पाएको छ । त्यस्तै मोरङले ५ अर्ब ६१ करोड ६९ लाख…