समाचार Archives | Page 7207 of 7350 | Khabarhub Khabarhub

पत्रकारलाई दिएको धम्की तथा आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण

काठमाडौं- इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले समाचार लेखेकै कारण पत्रकार विराट अनुपमलाई दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भत्र्सना गरेको छ । राज्यको जिम्मेवार निकायका व्यक्तिबाट पत्रकारलाई यसरी खुलारुपमा धम्की दिएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै प्रचलित कानुनको समेत उपहास भएको महासंघको ठहर छ । महासंघका महासचिव रमेश…