समाचार Archives | Page 7213 of 7351 | Khabarhub Khabarhub

युवा सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री पोखरामा

कास्की- प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार)विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा पुगेका छन् । नेपाल स्काउटको आयोजनामा पोखरामा आजबाट शुरु हुने प्रथम राष्ट्रिय मुट (युवा सम्मेलन)को उद्घाटन गर्न प्रधानमन्त्री पोखरा पुगेका हुन् । पोखराको कोमामागेन पार्कमा सञ्चालन हुने सो कार्यक्रममा १४ देशका पाँच हजार युवाको सहभागिता रहने आयोजकले जनाएको छ । त्यस्तै, प्रधानमन्त्री ओलीले पोखराको…