समाचार Archives | Page 7213 of 7351 | Khabarhub Khabarhub

नेताहरुलाई खबरदारी गर्न प्रचण्डको आगह

सुनसरी– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुलाई खबरदारी गर्न आग्रह गरेका छन् । साकेला पर्वको किरात राई यायोख्खाले इटहरीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले नेताहरुलाई सच्याउने अन्तिम कडि जनता नै भएको बताए । संघीयसभाको निर्वाचन पछि बनेको संविधान नेपालको सबैभन्दा ठूलो परिवर्तनको कुरा भएको भन्दै प्रचण्डले सोही परिवर्तनलाई संस्थागत गर्न जनताले नेताहरुलाई…