समाचार Archives | Page 7214 of 7351 | Khabarhub Khabarhub

नेकपाको सचिवालय बैठक २० गतेलाई सर्‍यो, प्रचण्डको लाइनमा माधव, वामदेव !

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भोलि (शनिबार)का लागि बोलाइएको बैठक २ दिन पछि सरेको छ । पोलिटव्युरो तथा विभागहरु गठन गर्ने योजनासहित शनिबारलाई बैठक बोलाइएको थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सहमतिमा बैठक सोमबारका लागि सारिएको हो । लामो समयदेखि गठन हुन नसकेको पोलिटव्युरो र विभाग गठनका विषयमा गम्भीर छलफल गर्नुपर्ने…