समाचार Archives | Page 7215 of 7351 | Khabarhub Khabarhub

केन्द्र सरकारले प्रदेश सरकारको अधिकार कटौती गर्‍योः सभापति देउवा

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार संघीयताको पक्षमा नरहेको बताएका छन् । सभापति देउवाले सरकारले संघीयताको अपमान हुने गरी बजेट ल्याएको भन्दै आपत्ति जनाए । बिहीबार पार्टीद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले सिंहदरबारको अधिकार प्रदेश सरकारलाई दिनुपर्नेमा ओली सरकारले कटौति गरिरहेको आरोप पनि लगाए । प्रदेश सरकारका मुख्यमन्त्रीहरुले नै संघीय सरकारले अधिकार…