समाचार Archives | Page 7225 of 7351 | Khabarhub Khabarhub

जाली नोटको धन्दामा युनुसको ‘कम ब्याक’

काठमाडौं– शुक्रबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका युनुस अन्सारीसहितका ३ नेपाली र ३ पाकिस्तानी गरी ६ जनाबाट पौने ८ करोड नक्कली भारतीय रुपैयाँ (भारु) नोट बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कतार एयरवेजको विमानबाट काठमाडौं उत्रिएका ३ जना पाकिस्तानी नागरिकले २ वटा व्रिफकेसमा नक्कली भारु बोकेका थिए । नक्कली नोट बाकेर काठमाडौं…