समाचार Archives | Page 7232 of 7353 | Khabarhub Khabarhub

नेकपाको सचिवालय बैठक : केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याउने तयारी

काठमाडौं– एकता प्रक्रियाको कामलाई अन्तिम रुप दिन नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज (आइतबार) बस्दैछ । गत जेठ ३ गते दुई पार्टीबीच एकता भएको पहिलो वर्षगाँठ मनाएको नेकपाले टुंग्याउन बाँकी रहेको एकताको कामलाई सक्ने गरी सचिवालय बैठकमा छलफल गर्न लागेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । एकतासम्बन्धी बाँकी काम सकाउन शीर्ष नेताले पाएको…