समाचार Archives | Page 7262 of 7351 | Khabarhub Khabarhub

ठूला करदाता कार्यालयविरुद्ध सर्वोच्च पुग्यो एनसेल, १४ अर्ब मात्रै कर निर्धारण गर्न माग

काठमाडौं– सर्वोच्च अदालतको फैसलापछि ठूला करदाता कार्यालयले अस्वभाविक कर निर्धारण गरेको भन्दै दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पुनः सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एनसेल प्राईभेट लिमिटेडका तर्फबाट अधिकारप्राप्त प्रशन्न श्रेष्ठले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । श्रेष्ठले दायर गरेको रिटमा एनसेलका नाममा आयकर ऐन, २०५८ ऐनको दफा ९९ बमोजिम कर निर्धारण…