समाचार Archives | Page 7263 of 7351 | Khabarhub Khabarhub

८५ लाखको सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट २ विदेशी महिला पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ विदेशी महिला पक्राउ परेका छन् । थाइ एयरको फ्लाइट नम्बर टीजी५८५ बाट काठमाडौं उत्रिएका भियतनाम र कम्बोडियाको राहदानी बोकेका महिला १ किलो ६ सय ८३ ग्राम सुनसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भियतनामको राहदानी बी४१६७३५४ वाहक भो थी मोइ र कम्बोडियाको राहदानी एन००८३६२९८ वाहक थिएभी यूआई छन् ।…