समाचार Archives | Page 7265 of 7350 | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारी चीन जाँदै, भ्रमण दलमा को को ?

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी बैशाख ११ गते चीन भ्रमणमा जाने भएकी छन् । परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ती जारी गर्दै भण्डारी चीन भ्रमणमा जान लागेको जानकारी गराएको हो । मन्त्रालयका अनुसार भण्डारीले चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को दोस्रो शिखर सम्मेलनलाई सम्बोधन गर्नेछिन् । भण्डारीले चीनिया राष्ट्रपति सि जिन पीङसँग समेत भेटवार्ता…