समाचार Archives | Page 7267 of 7350 | Khabarhub Khabarhub

वरिष्ठ पत्रकार श्रेष्ठको अन्त्येष्टि

काठमाडौं– वरिष्ठ पत्रकार एवं कामना न्यूज पब्लिकेसनका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको पशुपति आर्यघाटमा बुधबार अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा उनका छोरा दिरेकलाल श्रेष्ठले दागबत्ती दिए । पशुपति आर्यघाटमा श्रद्धाञ्जलि दिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, कलाकार, साहित्यकार, उद्योगी व्यापारी, पत्रकारलगायत पुगेका थिए। श्रेष्ठको ६० वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो । पशुपति आर्यघाट…