समाचार Archives | Page 7268 of 7349 | Khabarhub Khabarhub

आईसीसी वरियतामा नेपाल युएईभन्दा अघि

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा एक स्थान सुधार गरेको छ । शनिबार सार्वजनिक भएको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेसँगै नेपाली टोली १४ औं स्थानमा रहेको छ । यसअघि नेपाल १५ औं स्थानमा रहँदा युनाइटेड अरब इमिरेट्स (युएई) १४ औं स्थानमा रहेको थियो एक स्थान सुधार…