समाचार Archives | Page 7273 of 7349 | Khabarhub Khabarhub

रोहितको काँधमा यु-१९ टोली, उपकप्तान मल्ल भन्छन्– विश्वकप जित्ने सम्भावना छ

काठमाडौं– आईसीसी यु-१९ क्रिकेट विश्वकप एसिया छनोट खेल्ने नेपाली युवा टोली यतिबेला मलेसियामा छ । यसअघि ७ पटक विश्वकप खेलेको नेपाली टोली ८ औं पटक विश्वकप खेल्ने लक्ष्यसहित छनोटमा सहभागी हुँदैछ । गत सिजनहरु भन्दा यतिबेला नेपाली युवा टोली छुट्टै शानका साथ मलेसिया पुगेको छ । यसअघि डिभिजन क्रिकेटबाट माथि उठ्न संघर्षरत हुन्थ्यो- राष्ट्रिय टोली…