समाचार Archives | Page 7283 of 7348 | Khabarhub Khabarhub

राष्ट्रिय विकास परिषद् बैठक : १५ औं योजनाको आधारपत्रलाई अन्तिम रुप दिइँदै

काठमाडौं–राष्ट्रिय योजना आयोगले तयार पारेको १५औँ योजनाको मस्यौदा–आधारपत्रलाई अन्तिम रुप दिन राष्ट्रिय विकास परिषदको बैठक शुरू भएको छ । होटल सोल्टीमा आयोजना गरिएको बैठकमा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, कांग्रेस उपसभापति विजयकुमार गच्छदारलगायतको उपस्थिति रहेको छ । बैठकमा तीनै तहका सरकारी अधिकारीहरु सहभागी भएका छन् । बैठक आज र…