समाचार Archives | Page 7286 of 7347 | Khabarhub Khabarhub

हावाहुरीले तहसनहस पारेको क्षेत्रमा धुर्मुस, भन्छन्– आँधी आए तराईमा पहाडले छेक्नुपर्छ

काठमाडौं– हावाहुरीले मानवीय क्षतिसहित भौतिकक्षति पुगेपछि सामाजिक अभियन्ता एवं कलाकार सिताराम कट्टेल (धुर्मुस) उद्दार र राहतका लागि प्रभावित क्षेत्र गएका छन् । उनले सामाजिक सञ्जालमा आँधी हुरीले तराईमा तहसनहस गरेको समाचाले आफूलाई बेचैन बनाएको बताउँदै ज्यान गुमाउनेहरु प्रति श्रद्धान्जली, घाउचोट लागेकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शोक सन्तप्त परिवारप्रति धैर्य धारणको शक्ति मिलोस् भन्ने कामना…