समाचार Archives | Page 7321 of 7346 | Khabarhub Khabarhub

श्रद्धान्जलीका लागि टुँडिखेलमा परिवारका सदस्य, शुभेच्छुक र नेकपा कार्यकर्ताको बाक्लो उपस्थिति

काठमाडौं– बुधबार हेलिकोप्टर दुर्घटनामा परि निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको टिचिङ अस्पतालमा पोस्टमार्टम भइरहेको छ । पोस्टमार्टम सकिएसँगै मन्त्री अधिकारी सहितका सात जनाको शव श्रद्धान्जलीका लागि टुँडिखेलमा राखिने भएको छ । शव टुँडिखेलमा राखिनेभएपछि मृतका आफन्त, शुभेच्छुक, शुभचिन्तक नेकपाका नेता कार्यकर्ता टुँडिखेलमा भेला भएका छन् । श्रद्धान्जलीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर…