समाचार Archives | Page 7322 of 7514 | Khabarhub Khabarhub

बोलीकै कारण आलोचित बनेको ओली सरकार

काठमाडौं- समान्यतयाः चुनावी प्रचारका बेला दलहरूका बीचमा आरोप–प्रत्यारोप चल्नु स्वाभाविक हो । जसले मतदातालाई उत्तेजित पार्ने र विपक्षीलाई कमजोर देखाउने यो राजनीति विश्वव्यापी चुनावका बेला देखिने विश्वव्यापी अभ्यास हो । तर चुनाव सकिएपछि, स्थायी सरकार बनेपछि, मुलुक सम्बृद्धि र विकासको नारामा प्रतिबद्ध भएपछि पनि निरन्तर छुद्र शव्द प्रयोग गरेर एक अर्काको कद घटाउने संस्कार विकास…