समाचार Archives | Page 7323 of 7684 | Khabarhub Khabarhub

मिर्गौला प्रत्यारोपणबारे ओलीको चाहना : तत्काल नगरौं, चिकित्सक भन्छन्- ढिला हुन्छ !

काठमाडौं– चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला पुनः प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका छन् । मिर्गौलामा समस्या देखिएपछि कात्तिक १३ र १४ गते ग्रान्डी अस्पतालमा भर्ना भएर प्रधानमन्त्री ओलीको डायलाइसिस गरिएको थियो । ग्राण्डी अस्पतालमा उपचारका क्रममा फोक्सोमा समेत पानी जमेको देखिएपछि प्रधानमन्त्री ओली कात्तिक १७ गते आइतबार टिचिङ अस्पताल पुगेका थिए । त्यहाँ प्रधानमन्त्रीको छातिको…