समाचार Archives | Page 7335 of 7345 | Khabarhub Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रम– कस्तो अवस्थामा पाइन्छ बेरोजगार भत्ता ?

काठमाडौ– सरकारले देशमै रोजगारीको सिर्जना गर्दै बेरोजगार अन्त्य गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम बुधबारदेखि सञ्चालनमा आएको छ । यो कार्यक्रम अनुसार सरकारले युवाहरुलाई रोजगारी दिन नसके निर्वाह भत्ताको वितरण गर्नेछ । भत्ता वितरणका लागि पनि विभिन्न मापदण्ड तोकिएको छ । युवालाई रोजगारी दिन नसकेको यो अवस्थामा निर्वाह भत्ता वितरण गरिने छ व्यवस्थगा गरिएको…