समाचार Archives | Page 734 of 7781 | Khabarhub Khabarhub

जनचाहनालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध : मुख्यमन्त्री सोडारी

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकारले प्रदेशलाई बलियो बगाउनेगरी काम गरिरहेको बताएका छन् । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगले आज धनगढीमा आयोजना गरेको प्रदेश विकास परिषद्को तेस्रो बैठकमा उनले प्रदेशको विकास र जनचाहनालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।  उनले परिषद्को बैठकबाट आएका सुझावलाई लिएर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे।  'नीति तथा…