समाचार Archives | Page 7359 of 7377 | Khabarhub Khabarhub

डीपीएल फाइनल : शरदको महेन्द्रनगर र दीपेन्द्रको अत्तरिया भिड्दै

काठमाडौं– धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रोसंस्करणको फाइनल भिडन्त शनिबार हुनेभएको छ । प्रस्तावित अन्तराष्ट्रिय फाप्ला क्रिकेट मैदानमा हुने खेलमा नेपाली क्रिकेटका दुई स्टार खेलाडीले नेतृत्व गरेका टोली महेन्द्रनगर युनाइटेड र सिवाईसी अत्तरिया प्रतिस्पर्धा गर्दैछन् । महेन्द्रनगरको कप्तानी राष्ट्रिय टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले गरिरहेका छन् भने अत्तरियाको नेतृत्व युवा स्टार दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन् ।…