समाचार Archives | Page 7363 of 7376 | Khabarhub Khabarhub

भारत हुँदै तेस्रो देश हिँडेकाको ‘कहर’ : एजेन्टले पैसा र ‘जवानी’ दुबै लुटे !

नयाँ दिल्ली-सरकारले वाध्यकारी रोजगारीका लागि वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने योजना बनाइरहेको छ । तर, नेपाली युवायुवती भने रोजगारीकै नाममा मानव वेचबिखन गर्ने गिरोहको फन्दामा पर्ने क्रम कम भएको छैन । आकर्षक रोजगारीको प्रलोभनमा परेका उनीहरु छिमेकी मुलुक भारत हुँदै तेस्रो मुलुक पुग्ने गरेका छन् । म्यानपावर कम्पनी, एजेन्ट तथा दलालको प्रलोभनमा पर्ने नेपाली…