Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल सरकार र अरबी मुलुक युएईबीच सरकारीस्तरमा श्रम सम्झौता भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय श्रम संगठनको शतवार्षिकी समारोहको अवसरमा दुई देशबीच श्रम सम्झौता भएको हो । जेनेभामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट र युएईका मानव संशाधनमन्त्री नासेर थानी अल हम्लीले द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर गरेको श्रम, रोजगार…