समाचार Archives | Page 7371 of 7372 | Khabarhub Khabarhub

भागवण्डाले दूतावास खोल्न कतै हतार, कतै आलटाल

काठमाडौं – करिब एक दशकको पहलपछि स्पेनमा नेपाली दूतावास खोलिँदा त्यहाँका नेपाली निकै उत्साहित भए, एक आपसमा खुसीयाली साटासाट गरे । तर, कूटनीतिक वृत्तमा त्यसको विरोध निकै चर्को भयो । कूटनीतिक मामिलाका जानकारहरुको एउटै तर्क थियो - ‘पर्याप्त गृहकार्यबिना हचुवाका भरमा राजनीतिक भागवण्डा मिलाउन त्यहाँ दूतावास खोलिएको सरकारको अपरिपक्व निर्णयले राज्यलाई अनावश्वक आर्थिक भार थपिपयो…