Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी विभिन्न कानून ल्याउन लागेको भन्दै कांग्रेस नेता डा. शेखर कोइरालाले अपत्ति जनाएका छन् । सरोकारवाला पक्षसँग छलफल र सहमति नगरि मिडिया काउन्सिल विधेयक संसदमा पेश गरि सरकारले गल्ती गरेको उनको भनाइ छ । सोमबार एक विज्ञप्ति जारी गर्दै डा. कोइरालले भनेका छन्,‘ सरोकारवाला पक्षसँग छलफल र…