समाचार Archives | Page 7386 of 7405 | Khabarhub Khabarhub

भोजराजको संघर्ष– चार तलाबाट खसेर अशक्त भएपनि रोकिएन कर्म

व्यस्त कोटेश्वर चोकको सडक पेटीमा एक व्यक्ति फागुनको चिसोमासमेत ह्विल चियरमा बसिरहेका भेटिन्छन् । हातमा केही थान इयरफोन, चार्जर र मास्क बोकेका उनको सामुन्नेमा तौल नाप्ने मेसिन छ । छेउमा केही पानीका बोतल गुटखा, खैनी र पान परागका प्याकेटहरु पनि देखिन्छन् । उनी हुन्, सर्लाहीको बर्दिबासअन्तर्गतको रानीगञ्जा स्थायी घर भएका ३९ वर्षीय भोजराज कार्की ।…