Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल राष्ट्र बैंकले यातायात समिति तथा व्यवसायीहरुको रोक्का रहेका बैंक खाता फुकुवा गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । सरकारले यातायात समितिहरु खारेज गर्दै कम्पनीमा दर्ता गर्नु पर्ने निर्णय गरेपछि यातायात समिति तथा व्यवसायीहरुको बैंक खाता रोक्का गरिएको थियो । यातायात क्षेत्रमा भएको सिण्डिकेट तोड्न सरकारले गरेको यो निर्णयसँगै यातायात समितिहरु खारेज…