Live on
Your Voice, Your Power
काठमाडौं - सुकुटी र आलो मासुको लालचले दुई नेपालीले जापानको भिषा गुमाएका छन । जापानले प्रतिबन्धित बस्तुको सूचिमा राखेको आलो मासु र सुकुटी लिएरै बिमानस्थलमा पुगेका उनिहरुको भिषा रद्द गरिदिएको हो । टन्न कमाउने सपनासहित जापान पुगिसकेका उनिहरुको ३ बर्षे भिषा नै रद्द भएपछि स्वदेश फर्किएका छन । चितवनमा बसोबास गर्दै आएका भट्टराई थरका उनिहरु…