Live on
Your Voice, Your Power
डोटी– जिल्लाका नौ वटा स्थानीय तहहरुले आफूखुसी गाडी खरिद गरेकोप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले चासो देखाएको छ । आफूखुसी यहाँका स्थानीय तहले धमाधम गाडी किनेको समाचार बाहिर आएपछि आयोगले डोटीका सबै स्थानीय तहसँग सवारी साधन खरिदसम्बन्धी कागजपत्र मागेको छ । यातायातका साधन खरिदमा मनोमानी गरेको भन्दै स्थानीय तहसँग आयोगको कञ्चनपुर कार्यालयले कागजात माग…