समाचार Archives | Page 7412 of 7903 | Khabarhub Khabarhub

दुई छोरासहित दम्पतीले त्रिशुली नदीमा हाम फाले

काठमाडौँ– ६ महिना र २ वर्षका दुई छोरासहित एक दम्पती बिहीबार साँझ त्रिशुली नदीमा हाम फालेका छन्। धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुङ्गे पुलबाट उनीहरुले त्रिशुली नदीमा हाम फालेका हुन् । काठमाडौंको थानकोटका विनय लामिछाने र श्रीमतीले २ छोरासहित त्रिशुली नदीमा हाम फालेको प्रहरीले जनाको छ । धादिङ प्रहरी प्रमुख रविन्द्र रेग्मीका अनुसार विनयको सकुशल उद्धार…