समाचार Archives | Page 7419 of 7900 | Khabarhub Khabarhub

उत्खननको विरोध गर्ने महतोलाई ठक्कर दिने टिपरका चालक पक्राउ

धनुषा– अवैध उत्खननको विरोध गर्दै आएका जनकपुरका युवा दिलीपकुमार महतोलाई किचेर मार्ने टिपरका चालकलाई पक्राउ परेका छन् । मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीपको शुक्रबार बिहान साथीसँग मर्निङ वाक गएका बेला टिपरले ठक्कर दिँदा मृत्यु भएको थियो । दिलीपको मृत्यु दुर्घटना नभइ हत्या भएको भन्दै परिवारका सदस्य र स्थानीयले विरोध गरेका थिए । दिलीपको…