समाचार Archives | Page 7420 of 7901 | Khabarhub Khabarhub

राजीनामाका विषयमा ओली–प्रचण्डसँग उपसभामुखको असन्तुष्टि, नयाँ सभामुख चयनमा उल्झन

काठमाडौं– उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामाका कारण सत्तारुढ दलमा सभामुख चयनको विषय पेचिलो बनेको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बीच पहिला उपसभामुखको राजीनामा वा नयाँ सभामुखको चयन भन्नेमा समस्या देखिएको छ । जसका कारण नयाँ सभामुख चयनको विषय नै अन्योलमा परेको नेकपा श्रोतको दाबी छ । अध्यक्ष प्रचण्डसहित पूर्व माओवादी…