समाचार Archives | Page 744 of 7784 | Khabarhub Khabarhub

कोशी सरकारको नीति तथा कार्यक्रम पारित

विराटनगर– कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबारको प्रदेशसभा बैठकबाट सर्वसम्मतिले नीति तथा कार्यक्रम पास भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरेका हुन् । आइतबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले नीति तथा कार्यक्रम पेश गरेका थिए ।  दुई दिनको छलफलमा उठेका प्रश्नको मुख्यमन्त्री हिक्मतकुमार…