समाचार Archives | Page 745 of 7785 | Khabarhub Khabarhub

सडक पुगेपछि लेकमा भेडीगोठ बनाइँदै

ढोरपाटन– समुद्री सतहदेखि करिब तीन हजार दुई सय मिटरको उचाइमा छ रिग क्षेत्र । बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्ने रिग क्षेत्र पशु चरन क्षेत्रका लागि प्रख्यात मानिन्छ । यहाँ बागलुङ, पूर्वी रुकुम र रोल्पाका भेडा गोठाला भेडाबाख्रा र गाईभैँसी लिएर आउँछन् ।  जेठ पहिलो सातादेखि रिग उक्लने गोठाला असोज लागेपछि मात्रै गाउँ ओर्लन्छन् । लेकमा…