समाचार Archives | Page 746 of 7785 | Khabarhub Khabarhub

टी-२० विश्वकप : अस्ट्रेलियाले ओमानलाई दियो १६५ रनको चुनौती

काठमाडौं - आईसिसी टी-२० विश्वकपको पहिलो खेलमा अस्ट्रेलियाले ओमानलाई १६५ रनको चुनौती दिएको छ। टस जितेर ओमानले फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले पूरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १६४ रन बनाएको हो। अस्ट्रेलियाका लागि डेबिड वार्नर र मार्कस स्टोइनिसले अर्धशतक बनाए। वार्नरले ५१ बलमा ६ चौका र १ छक्काको मद्दतमा ५६ रन जोडे।…