Live on
Your Voice, Your Power
काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बुधबार काठमाडौं उपत्यका लगायत देशका विभिन्न १५ जिल्ला वन्द आह्वान गरेको छ । आफ्ना नेता माइला लामाको गिरफ्तारीको विरोधमा विप्लव नेतृत्वको नेकपाले बुधबार बन्द आह्वान गरेको हो । प्रहरीका अनुसार काठमाडौं उपत्यकामा बन्दका नगन्य मात्रामा मात्रै प्रभाव परहेको छ भने उपत्यका बाहिरका जिल्लामा पनि कम मात्रै यातायातका…