समाचार Archives | Page 7472 of 7874 | Khabarhub Khabarhub

३ वर्षसम्म प्रयोगमा आएनन् सवारी परीक्षण गर्ने उपकरण

काठमाडौं–काठमाडौं उपत्यकामा प्रदुषणको कारण सवारी साधनलाई लिने गरिन्छ । उपत्यकामा चल्ने सवारी साधनको धुँवाबाट ३८ प्रतिशत वायु प्रदुषण हुदै आएको केही वर्षअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अनुसन्धानमा उल्लेख छ । त्यस्तै देशभरि लाखौंको संख्यामा कुद्ने सवारीसाधनमध्ये दैनिक ५० वटा सवारी साधनको मात्र प्रदुषण जाँच हुने गरेको छ । सवारी सञ्चालन सम्बन्धि मापदण्ड हेर्ने हो…