Live on
Your Voice, Your Power
काठमाडौं- फोहोरमैला व्यवस्थापन काठमाडौं महानगरपालिकाको टाउको दुखाइको विषय बन्छ । कहिले सिस्डोलको लफडाले त कहिले फोहोर उठाउनेहरुको आन्दोलनले । स्मार्ट सिटी बनाउने उद्देश्यमा रहेको काठमाडौं महानगरलाई फोहोर व्यवस्थापन नै प्रमखु चुनौतीका रुपमा रहेको छ । अहिले केही हदसम्म भए पनि फोहोर व्यवस्थापनका लागि सडकका मुख्य क्षेत्रमा स्मार्ट सोलार डस्टबिन जडान गरिएका छन् । यो जडान…