समाचार Archives | Page 7477 of 7758 | Khabarhub Khabarhub

नेपालमा चिनियाँ नागरिकको अपराध बढ्यो

काठमाडौं-भदौ १५ गते शनिबार, काठमाडौंका केही बैंकका एटीएम बुथबाट अस्वभाविक रुपमा रकम निकालिएको सूचना प्रहरीमा पुग्यो । तत्काल अनुसन्धानमा जुटेको प्रहरीले त्यही दिन साँझ ५ जना चिनियाँ नागरिकलाई एटीएमको पीन ह्याक गरी रकम चोर्दै गर्दा पक्राउ गर्‍यो । पक्राउ पर्नेमा ५ जनामा चिनियाँ नागरिक लिन जैनमेङ, लिओ जाईलेइ, सु-लायङगाङ, क्यु युनक्विङ, र चेन बिनबिन थिए।…