समाचार Archives | Page 7491 of 7861 | Khabarhub Khabarhub

प्रहरी चौकीमा हानिएको बम बाख्रालाई लाग्यो, डिउटीमा रहेका प्रहरी जवान घाइते

गौर– रौतहटको इशनाथ नगरपालिका–४ स्थित मठिया प्रहरी चौकीलाई लक्षित गरी प्रहार भएको बम लागेर एउटा बाख्रा मरेको छ । प्रहरीका अनुसार भारतीय नम्बर प्लेट ०५एच६५०९ नम्बरको मोटरसाइकलमा आएका २ व्यक्तिले मठिया प्रहरी चौकीलाई लक्षित गरी सुतली बम प्रहार गरेका थिए । बम प्रहारबाट डिउटीमा रहेका प्रहरी जवान घाइते भएका छन् । घाइते हुने प्रहरी जवानमा…