समाचार Archives | Page 7493 of 7858 | Khabarhub Khabarhub

भूमि फिर्ता लिन सरकारले गर्ने पहलमा कांग्रेसको पूर्ण साथ – देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली भूमि फिर्ता लिन सरकारले पहल गर्नु पर्ने धारणा राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार आयोजना गरेको सर्वपक्षीय छलफलमा सहभागी पूर्व प्रधानन्त्रीसमेत रहेका सभापति देउवाले गुमेका भूभाग फिर्ता लिन सरकारले पहल गर्नु पर्ने धारणा राखेका हुन् । देउवाले भारतीय सुरक्षा बल रहेको कालापानी लगायतको भूमि नेपालको रहेको…