समाचार Archives | Page 7495 of 7857 | Khabarhub Khabarhub

ट्रम्पमाथि महाअभियोग अनुसन्धानको सुनुवाइ अब टेलिभिजनबाट प्रत्यक्ष

अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने विषयमा भइरहेको अनुसन्धानको सार्वजनिक सुनुवाइ  हुने भएको छ । अहिले सम्म गोप्यरुपमा हुँदै आएको सुनुवाइ आउँदो हप्ताबाट सार्वजनिक रुपमै सुनुवाइ हुने भएको हो । अमेरिकी तल्लो सदनका समितिले ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गर्दै आएका छन् । ट्रम्पमाथिको महाअभियोगको अनुसन्धानको सुनुवाइ अब टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ…