समाचार Archives | Page 7499 of 7754 | Khabarhub Khabarhub

प्रदेश पर्यटन कार्यालयलाई अख्तियारी सहित अधिकार प्रत्यायोजन

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले आफूले गर्दै आएको कामलाई विकेन्द्रित गरेको छ । मंगलबार काठमाडौँमा एक कार्यक्रमका बीच पर्यटन विभागले काठमाडौं बाहिर रहने ७ कार्यालयहरुलाई काम गर्ने अख्तियारी सहित अधिकार प्रत्यायोजन गरेको हो । पर्यटन विभागले पर्यटन मन्त्री योगेश भट्टराई सहित ६ प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सहभागी…