Live on
Your Voice, Your Power
काठमाडौं– सरकारको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिदिएपछि अहिले नयाँ प्रदेश प्रमुखको चर्चा शुरु भएको छ । अबको केही दिनमै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने गरी सरकारले तयारी शुरु गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केही नेताहरुको नाम भावी प्रदेश प्रमुखका लागि चर्चामा आएको छ । नेकपाका १ नेताका…