समाचार Archives | Page 7503 of 7870 | Khabarhub Khabarhub

ब्राइटनमाथि युनाइटेडको सहज जीत

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले  ब्राइटनलाई ३-१ को जित निकालेको छ ।   घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन आन्द्रेस पेरेइरा र मार्कुस राष्फोर्डले एक एक गोल गरे । एक गोल भने युनाईटेडले उपहारमा पाएको थियो ।    ब्राइटनका डेभी प्रोपरले एक आत्मघाती गोल गर्दा युनाईटेड ३ गोलको अवस्थामा पुगेको थियो ।   यस्तै…